site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राजस्वले नपुगे संस्थानलाई पब्लिकमा लैजान्छौँ : अर्थ मन्त्रालय
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राजस्वले नपुगे संस्थानहरूलाई पब्लिक कम्पनीमा लैजान सकिने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले आयात नियन्त्रण गर्दा पनि नभए राजस्वका लागि संस्थानलाई पब्लिकमा लैजान सकिने अर्थसचिव मधुकुमार मरासिनीले बताए ।

उनले भने “आयात कन्ट्रोल गर्दा पनि नपुग भएको अवस्थामा राजस्वका लागि संस्थानको सार्वजनिक निकासन वा पब्लिकमा लैजान सकिन्छ,” उनले भने । हाल राजस्व लक्ष्यअनुसार नजिक रहेको पनि उनले बताए ।

उनले सरकारसँग तत्काल ४० अर्ब मात्रै वैदेशिक ऋणको दायित्व रहेको बताए । “११७१ अर्ब सञ्चित छ । बाह्य क्षेत्र पनि सुधारउन्मुख छ,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu