site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
लोसपा कुनै पनि दलसँग गठबन्धन गर्न तयार, राजधानी नछाड्न कार्यकारिणी सदस्यलाई निर्देशन
SkywellSkywell

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी समितिको बैठकले चुनावी गठबन्धनका लागि आफूलाई खुला रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बुधबारबाट सुरु भएर बिहीबार सकिएको बैठकले आवश्यकताअनुसार कुनै पनि दलसँग गठबन्धन गर्न सकिने निष्कर्ष निकालेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । 

“लोसपा जुनसुकै दलसँग गठबन्धनका लागि खुला छ । गठबन्धनसम्बन्धी निर्णय केन्द्रले मात्र होइन स्थानीय तहले पनि अवाश्यकताको आधारमा गर्न सक्छ,” झाले भने ।

Dabur Nepal
NIC Asia

बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले जुनसुकै समयमा पनि बैठक बस्नुपर्ने भएकाले राजधानी काठमाडौं चैत मसान्तसम्म नछाड्न कार्यकारिणी सदस्यहरूलाई निर्देशन दिएका छन् ।

दुई दिनसम्म चलेको बैठकमा पार्टीको विधान परिमार्जन गर्ने तथा संगठन विस्तारलाई तीव्रता दिने निर्णय भएको झाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro