site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हेटौँडामा बसको ठक्करबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल हेटौँडामा मृत्यु भएको जनाइएको छ ।

वाग्मती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई बिहान करिब सवा ४ बजे ठक्कर दिएको थियो । उक्त बससहित चालक इलाका प्रहरी कार्यालय नेवारपानीको नियन्त्रणमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC