site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले बैठक : ११ एजेन्डा
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक काठमाडौंमा जारी छ ।

बैठकमा छलफलका लागि विभिन्न ११ एजेन्डा तय गरिएको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन महत्त्वपूर्ण रहेको एमाले नेताहरूले बताएका छन् ।

Dabur Nepal
NIC Asia

यस्तै, विभिन्न विभागहरू गठन बैठकको कार्यसूचीमा समावेश छ । स्थानीय तह निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, घोषणापत्र तय गर्नेलगायत एजेन्डा छन् ।

यस्तो बैठकका कार्यसूची 
१. रिपोर्टिङ
२. राजनीतिक प्रतिवेदन 
३. विभागहरूको गठन 
४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया 
५. घोषणापत्र तयारी
६. पार्टीको वार्षिक क्यालेन्डरको तयारी
७. पार्टी स्थापना दिवस
८. निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९. सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन 
१०. लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११. विविध

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro