site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
करेन्ट चिज एन्ड बटर र करेन्ट मसरुम नुडल्स स्वादको चाउचाउ र चिज बल्स
SkywellSkywell

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स बजारमा ल्याउने भएको छ ।

उद्योगले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो ।

Dabur Nepal
NIC Asia

सुपर प्रिमियम चाउचाउअन्तर्गत नेपालमै पहिलोपटक करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स फेमिली प्याकमा उपलब्ध भएको जनाएको छ । यसको प्रतिपिसको मूल्य १२० र तौल १२० ग्राम रहेको कम्पनीले जनाएको छ ।

साथै, फेमिली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको  स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत सार्वजनिक भएको छ । चिज बल्स पारखीका लागि चिज बल्सअन्तर्गत चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिज बल्स समेत सार्वजनिक गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu