site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नुवाकोटमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको आरोपमा ककनी गाउँपालिका–१, नयाँबस्ती बस्ने ३३ वर्षीय भीमबहादुर बलामीलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

भीमबहादुरले मादकपदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीचौकी ओखरपौवा र प्रहरीचौकी ककनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय