site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रोल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
Siddhartha BankSiddhartha Bank

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उपचारका लागि जिल्ला अस्पताल रोल्पा पुर्‍याइएको चिकित्सकले दुई जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।

उनका अनुसार अन्य पाँच जनाको उपचार भइरहेको छ ।

Agni Group
NIC Asia

"सात जनालाई अस्पताल पुर्‍याएका थियौँ । डाक्टर साबहरूले दुई जनालाई मृत घोषणा गर्नुभएको छ," उनले बाह्रखरीसँग भने ।

आज दिउँसो माडी गाउँपालिका–२ स्थित परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप दुर्घटनामा परेको थियो । घर्तीगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना भएको शाहीले बताए ।

Global Ime bank

उनका अनुसार जिपमा १४ जना सवार रहेको खुलेको छ । "सुरुमा १५ जना भनिएको थियो । अहिले १४ जना रहेको खुलेको छ," शाहीले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय