site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक लाख घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एकजना सिभिल इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । 

सोमबार इटहरीबाट खटिएको अख्तियारको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो. अख्तर हुसैनलाई नियन्त्रणमा लिएको हो ।

Agni Group
NIC Asia

हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । रिसवत लिइसकेको अवस्थामा उनलाई फुङलिङ नगरपालिका–४ स्थित न्युरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय