राजनीति
काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आसन्न चुनावका लागि सोमबार मनोनय दर्ता कार्य सम्पन्न भएको छ ।
आगामी चैत १९ गते हुने चुनावका लागि अध्यक्ष पदमा आठ जनाको उमेदवारी परेको छ । यस्तै महासचिव पदका लागि ७ जनाको उमेदवारी परेको छ ।
बार चुनावमा सत्ता गठबन्धनमा आवद्ध दलहरूले चुनावी गठबन्धन गरेका छन् ।
कसको उमेदवारी केमा ?
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८ २१:२४
प्रतिक्रिया दिनुहोस्