site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राँके जुलुस
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राँके जुलुस प्रदर्शन गरेका छन् ।

शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालिएको जुलुस चाबेलको पुल पुगेर कोणसभामा परिणत भएको थियो ।

बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दुराष्ट्र कायम हुनुपर्नेजस्ता नारा लगाउँदै प्रदर्शन गरिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement