site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तेस्रो विश्व युद्धमा आणविक हतियारको व्यापक प्रयोग हुने रुसको चेतावनी
Sarbottam CementSarbottam Cement

मस्को । रुसले तेस्रो विश्व युद्ध भएमा आणविक हतियारको व्यापक प्रयोग हुने बताएको छ । रुसका विदेशमन्त्री सेर्गी लेभरोभले बुधबार तेस्रो विश्व युद्ध विश्वका लागि अत्यन्तै विनाशकारी सावित हुने चेतावनी दिएका हुन् ।

उनकाअनुसार रुसले गत हप्तादेखि युक्रेनमा विशेष सैन्य अपरेसन जारी गरेको छ । तर, यदि किभले आणविक हतियार प्राप्त गरेमा भने विश्वका लागि ‘वास्तवमै ठूलो खतरा’ उत्पन्न हुने रुसी चेतावनी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

युरोप सहित पश्चिमा राष्ट्रले युक्रेनलाई हतियार उपलब्ध गराइरहेका बेला रुसको कडा चेतावनी आएको हो ।

रुस आणविक हतियार विश्वको सबैभन्दा बलियो राष्ट्र हो ।

Global Ime bank

रोयटर्सबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement