site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'व्याख्यात्मक टिप्पणी' भनेर एमसीसी अनुमोदन गर्नु मूर्ख बनाउने काम हो : लिङ्देन
Siddhartha BankSiddhartha Bank

कञ्चनपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही राजनीतिक दल र नेताहरूले वैदेशिक मामिलालाई हलुका ढंगबाट अघि बढाउँदा मुलुक शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धात्मक स्थल बनेको बताएका छन् ।

मंगलबार महेन्द्रनगरमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले केही राजनीतिक दलका नेताहरूले केटाकेटी व्यवहार देखाउँदा नेपालको विश्वसनीयता कमजोर हुन पुगेको बताए ।

Agni Group
NIC Asia

उनले व्याख्यात्मक टिप्पणी भन्दै संसद्बाट एमसीसी अनुमोदन गर्नु जनतालाई मूर्ख बनाउने काम मात्रै भएको दाबी पनि गरे ।  एमसीसीजस्तो संवेदनशील विषयमा बिहान, दिउँसो र साँझ अलगअलग धारणा दिने राजनीतिक दल र नेताहरूको अस्थिर, अपरिपक्व र पराधिन मानसिकता भएको उनको टिप्पणी छ ।

अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्तामा पुग्ने भर्‍याङका रूपमा प्रयोग गर्दा आजको अवस्था आएको र जनतामा कतिपय आशंका पैदा भएको पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय