राजनीति
काठमाडौं । निर्वाचन आयोगले सरकारलाई चैत १५ गते अगावै संघ, प्रदेश र स्थानीय तहमा कामकाज लागि खटिएका कर्मचारीहरूलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले उक्त मितिसम्म स्वीकृत दरबन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा/पदस्थापन गरिसक्न पनि भनेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लगायत सबै कर्मचारीहरू सम्वत् चैत १५ गते भित्रै सरुवा/पदस्थापन गर्न पनि भनेको छ ।
यस्तो छ आयोगका पछिल्ला निर्णय
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ १८:११
प्रतिक्रिया दिनुहोस्