site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल इन्भेष्टमेन्ट बैंकले पूरा गर्‍यो ३६ वर्ष
SkywellSkywell

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ । देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटीएममार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको जनाइएको छ ।

पाँचपटकसम्म बैंक अफ द इयर तथा युरो मनी अवार्डबाट सम्मानित भइसकेको छ । ३६ वर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गमा उत्कृष्ट सेवा पस्कँदै आफ्नो दरिलो पहिचान बनाउन बैंक सक्षम रहेको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान, वृद्धाश्रम/बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोरमैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’को विमोचन कार्यक्रमहरू बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरूले सञ्चालन गरेको बैंकले जनाएको छ ।

बैंकले ‘निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता’ समेत  सञ्चालनमा ल्याएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro