site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
क्याप्टेन विजय लामा ईसेवा ट्राभल्स एन्ड टुर्सको ब्रान्ड एम्बेस्डर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा ईसेवा ट्राभल्स एन्ड टुर्सको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् ।

क्याप्टेन लामा ब्रान्ड एम्बेस्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाई टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रूपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

Agni Group
NIC Asia

ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले विजय लामाजस्तो बहुआयामिक व्यक्तिलाई ब्रान्ड एम्बेस्डर बनाउन पाउँदा गर्व महसुस भएको बताए । “एफवान थप पारदर्शीता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा पनि गरेका छौँ,” उनले भने ।

क्याप्टेन लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी ईसेवासँग जोडिन पाउँदा खुुसी लागेको बताए । ईसेवाले आन्तरिक टिकटिङ क्षेत्रमा आफूलाई प्रुफ गरिसकेको र अन्तर्राष्ट्रिय टिकटिङको क्षेत्रमा पनि आफूलाई प्रुफ गर्ने विश्वास रहेको उनले बताए ।

Global Ime bank

एफवान सफ्टका सीईओ सुवास शर्मा, ईसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तर्राष्ट्रिय टिकटिङको क्षेत्रमा ईसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।

ईसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएकोमा अन्तर्राष्ट्रिय उडानहरूका समेत टिकट बिक्री गर्न सुरु गरेको छ । वैदेशिक यात्रामा जाने हरेक नेपालीले ईसेवामार्फत कुनै पनि देशका कुनै पनि गन्तव्यका हवाई टिकट सहजै काट्न सक्ने जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu