site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपा बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारी समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १२ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा एमसीसीबारे निर्णायक छलफल हुने ।

कार्यकारी सदस्य मनिष सुमनकाअनुसार आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुनेछ । पार्टीले छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने सुमनले बाह्रखरीलाई जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“सबैलाई एमसीसीबारे अध्ययन गर्न फोटोकपी वितरण भएको छ । आजबाट एमसीसीको विषयमा छलफल हुन्छ,” उनले भने ।

एमसीसीको विषयमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गराउनुपर्ने पक्षमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादवले भने कुनै प्रतिक्रिया दिएका छैनन् । बैठक हिजोबाट सुरू भएको हो

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement