site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. भट्टराई भन्छन्– एमसीसी पास नगरे देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को ‘डढेलो’ निभाउने जिम्मा सबै दलको भएको बताएका छन् । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता नरहने बताएका उनले यसमा ख्याल गर्न आग्रहसमेत गरेका छन् । 

“एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न,” जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्षसमेत रहेका  डा. भट्टराईले ट्विटरमा लेखेका छन्, “यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो ।” 

यसबाहेक अर्को विकल्प दलहरुसँग नरहेको उनले स्पष्ट पारेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro