site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईसेवाले फेरि ल्यायो रिफर एन्ड अर्न अफर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवाले पुःन रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ ।

ईसेवाले यसअघि पनि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको  थियो । यस अफरअन्तर्गत ईसेवा प्रयोगकर्ताले नजिकका साथीहरूलाई ईसेवाप्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफरअन्तर्गत रिफर गरेका व्यक्तिले ईसेवामा रजिष्ट्रर गर्दा २० रुपैयाँ आम्दानी गर्न सक्नेछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, ईसेवामा न्यूनतम १०० रुपैयाँ रकम लोड गर्दा पाँच रुपैयाँ र कारोबार गर्दा १० सहित ३५ रुपैयाँ आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।

रिवार्ड प्राप्त गर्नका लागि रिफर लिंक आएको सात दिनभित्र सोही लिंक क्लिक गरी आग्रह – रिफर स्वीकार गर्नुपर्ने जनाइएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro