राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुुरु भएको जानकारी गराउनसाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका हुन् । उनीहरूले ‘संसदीय मर्यादा कायम गर’लगाय नारा लगाएका छन् ।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसद्को सूचना टाँस गर्नुपर्ने माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्र्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८ १३:५०
प्रतिक्रिया दिनुहोस्