site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दशवटा निर्वाचन कानुन एकीकृत गरी तीनवटा बनाउने तयारी, ड्राफ्ट कमिटीमा छलफल
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी एकीकृत कानुन बनाउन छलफल सुरु गरेको छ । शुक्रबार आयोगमा एकीकृत कानुन तर्जुमा गर्न बनेको ड्राफ्ट कमिटीको बैठक बसेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
 
“एकीकृत कानुन तर्जुमा गर्न नेपाल सरकारबाट सैद्धान्तिक सहमति पाएपछि आयुक्तज्यूको संयोजकत्वमा ड्राफ्ट कमिटी बसेको हो । गृहमन्त्रालय, कानुन र प्रधानमन्त्री कार्यालयका सचिवसहित ड्राफ्टको कुराकानीमात्रै अघि बढेको हो,” उनले भने ।

हाल निर्वाचन आयोग ऐन, २०७३, मतदाता नामावली ऐन, २०७३ निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ , निर्वाचन क्षेत्र निर्धारण ऐन, २०७३, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ निर्वाचनसम्बन्धि दशवटा ऐन छन् । 

ऐनहरु एकअर्कासँग मिल्दाजुल्दा भएकाले एकीकृत गरी तीनवटामा ल्याउने तयारी भएको प्रवक्ता पौडेलले जानकारी दिए । निर्वाचन आयोगले यी ऐन एकीकृत गर्न सैद्धान्तिक सहमतिका लागि माग गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro