site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा थपिए २५३ कोभिड संक्रमित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५३ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन् ।

आज देशभर ४ हजार ८५२ जना होम आइसोलेसनमा र ३७३ जना संस्थागत आइसोलेसनमा छन् । अस्पतालमा उपचाररतमध्ये ८४ जना आईसीयू तथा १४  जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro