site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘सेफ्टी’मा समस्या आएपछि टेस्लाका चार लाख बढी विद्युतीय गाडी फिर्ता गरियो 
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका चार लाख ७० हजारभन्दा बढी विद्युतीय गाडीहरू ‘सेफ्टी कन्सर्न’का कारण फिर्ता गरिएको छ । तिनमा सुरक्षासम्बन्धी समस्या देखापरेपछि यस्तो निर्णय गरिएको हो ।

यो वर्षकै सबैभन्दा ठूलो संख्यामा टेस्ला गाडी फिर्ता गरिएको हो । ती मोडलहरू सन् २०१४ सेप्टेम्बरदेखि २०२० डिसेम्बरको बीचमा निर्माण भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

निरीक्षकहरूका अनुसार टेस्लाको मोडल एसमा एउटा ‘ल्याच लुज’ भएकाले अचानक बिनाचेतावनी अगाडिको ट्रंक खोलिने समस्या रहेको छ, जसले चालकको अगाडिको दृश्य अवरुद्ध गर्छ ।

त्यसैगरी, मोडल ३ मा ट्रंकको बारम्बार प्रयोगले ड्राइभरको रियर स्क्रिनको केबलमा क्षति पुरयाउने गर्छ ।

Global Ime bank

यस कमजोरीका कारण दुर्घटना भएको बारे भने कुनै घटना पुष्टि भएको छैन । टेस्लाले पनि यससम्बन्धी हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । एनएचके न्युजबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  २१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement