site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारले १० दिनभित्र ८ जिल्लामा फाइजर खोप कार्यक्रम सुरु गर्ने
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ११ देखि १७ वर्षसम्मका बालबालिकाका लागि दिइने भनिएको फाइजर खोप कार्यक्रम सरकारले १० दिनभित्र सुरु गर्ने भएको छ । काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई दिने भनी रोकिएको फाइजर खोप कार्यक्रम १० दिनभित्र सुरु गरिने भएको हो ।

स्वास्थ्यसचिव डा. रोशन पोख्रेलकाअनुसार फाइजर खोपका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज आइपुगिसकेको छ भने घोलक जनवरी ४ तारिकमा आउनेछ ।

सिरिन्ज र घोलक आइनपुग्दा काठमाडौं उपत्यकासहित आठ जिल्लामा आजदेखि दिने भनिएको खोप कार्यक्रम तत्तकाललाई स्थगित भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu