राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध जारी राखेका छन् ।
गएको साउन ३ गतेदेखि आफूले कारबाही गरेका सांसदहरू संसद्मै रहेको भन्दै एमालेले ‘गैरसांसदलाई बैठकमा राख्न बन्द गर’ भन्दै संसद् अवरुद्ध पार्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८ १३:१४
प्रतिक्रिया दिनुहोस्