site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रियालका अलबा र इस्को पनि कोभिड–१९ संक्रमित
फाइल तस्बिर ।
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष क्लब रियाल मड्रिडका डेबिड अलबा र इस्कोलाई पनि कोभिड–१९ संक्रमण भएको छ । योसँगै रियालमा टिमका आठ खेलाडी कोरोनाभाइरस संक्रमित भएका छन् ।

रक्षक अलबा र मिडफिल्डर इस्को मंगलबार संक्रमित भएका हुन् । यसअघि, लुका मोड्रिच, मार्को एसेन्सियो, रोड्रिगो, गारेथ बेल, मार्सेलो र दोस्रो रोजाइका गोलकिपर एन्ड्री लुनिन कोरोनाभाइरस संक्रमित भएका थिए ।

बुधबार राति लिगमा एथलेटिक बिल्बाओविरुद्ध हुने खेलमा संक्रमित कोही पनि उपलब्ध हुने छैनन् । एथलेटिक बिल्बाओमा पनि युनाई सिमोन र इनिगो मार्टिनेजसहित चार खेलाडी उपलब्ध हुने छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro