site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस केन्द्रीय सदस्य खुलामा शशांक फराकिलो मतान्तरले अगाडि 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको खुलातर्फको मतगणना जारी रहँदा नेता शशांक कोइराला अगाडि रहेका छन् । २३९३ मतगणना हुँदा उनले सबैभन्दा धेरै मत पाएका छन् । 

कोइराला–१९७१ मत पाइसकेका छन् । हालसम्म दोस्रो स्थानमा एनपी साउद छन् । उनको पक्षमा १५३८ मत खसेको छ । तेस्रोमा बालकृष्ण खाँणले १५०७ मत पाएका छन् । चौथोमा रमेश लेखकले १४५१ र पाचौं स्थानमा रहेका उदय शमशेर राणाको पक्षमा १४४५ मत प्राप्त भएको छ । 

खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिष्पर्धामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय