site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लगातार संसद् अवरोध गर्नु विवेकहीनताको पराकाष्ठा : नारायणकाजी 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)ले संसद् बैठक लगतार अवरुद्ध गरेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको आरोप लगाएका छन् ।

उनले एमालेको अवरोधलाई अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठको संज्ञा दिएको छन् । संसद् सञ्चालनका लागि अपिल पनि गरेका छन् ।

Agni Group
NIC Asia

“नेकपा (एमाले)ले संघीय संसद्को बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ,” आज बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा हो यो । लोकतान्त्रिक मान्यतालाई आत्मासात् गर्दै संसद् सुचारु गर्न नेकपा (एमाले) लाई गम्भीर अपिल गर्दछु ।”

एमालेले पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय