राजनीति
काठमाडौं । राप्रपाका १९ जना सांसद्हरुले नयाँ दल गठनको प्रक्रिया अघि बढाएको जानकारी संसद् सचिवालयमा गराएका छन् ।
सभामुखका प्रेस सल्लाहकार वविन शर्माले १९ जना सांसद्सहित नयाँ दल दर्ता प्रक्रिया अघि बढाइएको बारेमा सचिवालयमा जानकारी गराएको बताए ।
दिपक बोहोरा, विक्रम पाण्डे, रेशम लामा, सुनिल थापा लगायत १९ सांसद् रहेको सचिवालय स्रोतले जानकारी दियो ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४ १८:५१
प्रतिक्रिया दिनुहोस्