विशेष
काठमाडौं । बाँकेका निर्मला कुर्मी र नन्कुनी धोबीको ‘हत्या’ तथा बेपत्ता प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
बिहीबार माइतीघरमा उनीहरूको न्यायका लागि भन्दै महिला, युवासहितले प्रदर्शन गरेका हुन् । सहभागीले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
थप तस्बिरहरू हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८ १५:२९
प्रतिक्रिया दिनुहोस्