site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अनलाइन ठगी कार्यमा संलग्न अभियुक्त पक्राउ
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आफ्नो खाताबाट ५० हजार २०० रुपैयाँ रकम घटेपछि उनी झसङ्ग हुन्छन् । उनको खातामा मोबाइल बैंकिङ जोडिएको हुँदा तुरुन्तै थाहा पाउछन्  । एनआईसी एसिया बैंकमा खाता रहेको ती पीडितको नाम भने प्रहरीले गोप्य राखेको छ ।

गएको कातिक ७ गते उनको पैसा अन्यत्र गएपछि उनले प्रहरीसमक्ष छानबिनका लागि निवेदन दिन्छन् । प्रहरीको लामो अनुन्धानपछि अनलाइनबाट ठगी गरेको अभियोगमा एक युवक पक्राउ गरेका छन् ।

अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीकाअनुसार सम्सी गाउपालिका ६ घर भई धनुषाको जनकपुर मछलीबजार बस्दै आएका १९ वर्षीय शेष फैसललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरी र धनुषाको सहयोमा त्रिभुवन विमानस्थलबाट अभियुक्तलाई बिहीबार पक्राउ गरिएको हो । अभियुक्तलाई आज सार्वजनिक गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय