site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ढकालको नेतृत्वमा दमक चेम्बर अफ कमर्स गठन
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

झापा । झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सको भगिनि संस्थाका रूपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डे लगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्र प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय  चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।

दमक चेम्बरको उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमायाँ निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध निर्वाचित भएका छन् ।यस्तै सदस्यहरुमा यमपाठक, मैयादेवी आचार्य, नबिन सेँडाई, शम्भुप्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित भएका छन् ।

चेम्बर अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता समस्या समाधानका लागि केन्द्र र स्थानीय तहमा खर्च हुन नसकेको रकम वाणिज्य बैंकहरूमा स्थानान्तरण गरिदिनुपर्ने बताए । एकल अङ्कमा ब्याजदर कायम गर्ने र सीडी रेसियोलाई ९५ प्रतिशत पुर्‍याउनुपर्ने पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय