site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली बन्दसत्रस्थलमा, कार्यकर्ताले लगाए 'वी लभ यू केपी बा' को नारा
Siddhartha BankSiddhartha Bank

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओली १०औँ महाधिवेशनको बन्दसत्रस्थल पुगेका छन् । ओली हलमा प्रवेश गर्ने क्रममा कार्यकर्ताहरूले उनको समर्थनमा नाराबाजी गरेका थिए । 

उनीहरूले 'वी लभ यू केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, सर्वसम्मत हुनैपर्छ, पार्टी फुटाउने होसियार' लगायतका नारा लगाएका थिए ।

Agni Group
NIC Asia

बिहान १० बजे बोलाइएको बैठक राति १० बजे बस्दै छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २१:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu