राजनीति
सौराहा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूले देउडा गाएका छन् ।
चितवनको सौराहास्थित बन्दसत्र हलबाहिर दोस्रो दिनको बन्दसत्र सुरु हुनुअघि आइतबार प्रतिनिधिहरूले देउडा गएका हुन् । सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले देउडा गाएर मनोरञ्जन गरेका हुन् ।
एमाले महाधिवेशन, सर्वसम्मत नेतृत्व चयनलगायत विषयलाई भाका मिलाएर उनीरूले देउडा गाएका थिए । “केपी बाको निर्देशनलाई सबैले मान्नु छ, सबै केपीतिर, कोही छैन अर्कोतिर,” भन्दै नाचगान गरिएको हो ।
भिडियो हेर्नोस्–
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८ १०:३७
प्रतिक्रिया दिनुहोस्