site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
घनश्याम भुसालले एमाले उपाध्यक्षमा उम्मेदवारी दिने
फाइल तस्बिर ।
SkywellSkywell

चितवन। एमाले नेता घनश्याम भुसाले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । पार्टीको १०औँ महाधिवेशनमा उनले उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।

एमाले महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै भुसालले उपाध्यक्षमा उठ्ने बताएका हुन् । 

Dabur Nepal
NIC Asia

एमाले विभाजनसँगै माधव नेपालको साथ छाडेका नेताहरूमध्ये भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । योगेश भट्टराईले आफू सचिवमा नै दोहोरिने बताएका छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu