site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हामीले निर्वाचनसम्म गठबन्धन कायम गर्ने शपथ खाएका छौँ : नेता बानियाँ 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँले संविधानको रक्षा गर्न र प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धनको संस्कार बसाएको दाबी गरेका छन् ।

बिहीबार प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत सम्बन्धमा जारी प्रदेश सभा बैठकमा बोल्दै नेता बानियाँले विधि प्रक्रिया र संविधानको रक्षा गर्न दलीय गठबन्धन आसन्न निर्वाचन सम्म कायम गर्ने शपथ खाएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रदेखि प्रदेशसम्म कांग्रेस गठबन्धनको सरकार बनेको भन्दै उनले विश्वासको मत सम्बन्धी प्रक्रिया टुंगोमा पुर्‍याउन आग्रह गर्दै मुख्यमन्त्रीलाइ मार्ग प्रशस्त गर्न आग्रह गरे ।

“संविधान र व्यवस्थाको रक्षा गर्न माओवादी र नेकपा एसले भनेपछि हामीले संधिवानको रक्षा गर्न गठबन्धन गरेका हौँ । राजनीतिक सहमतिको यात्रा तय गरेका हौँ, यो निर्वाचनसम्म कायम गर्ने शपथ खाएका छौँ,” उनले भने ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय