site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक धन वर्षा जीवन बिमा योजना सार्वजनिक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना सार्वजनिक गरेको छ ।

सो बिमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव मितिमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

१५ वर्षको बिमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम वार्षिक रूपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बिमांक रकम र आर्जित बोनस प्रदान गरिने जनाइएको छ ।

यस्तै, २० वर्षको बिमा अवधिको समाप्तिमा अग्रिम वार्षिक रूपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बिमांक रकम, आर्जित बोनस र बिमांक रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान पनि जनाइएको छ ।

Royal Enfield Island Ad

यस योजनामा कथंकदाचित बिमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई  बिमांक रकम र आर्जित बोनस प्रदान कम्पनीले जनाएको छ ।

न्यूनतम बिमांक रकम एक लाख कायम गरिएको यो योजना १८ देखि ५५ वर्ष उमेरका लागि रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro