site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले पनि चियापान कार्यक्रम नगर्ने 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । दसैँं, तिहार, छठ र नेपाल संवतको अवसरमा गर्दै आएको चियापान यस वर्ष नगर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कोभिडको समयमा बढी भिडभाड हुने भएकाले यस वर्ष कार्यक्रम नगरिने उनले बताए ।
 
“कोभिड पनि छ । हामीले भर्खरै मात्रै विधान महाधिवेशन गर्यौं । अलिक बढी भिडभाड पनि भयो भन्ने छ । चियापान गर्दा झनै धेरै भिडभाड हुन्छ । त्यसकारण  यस वर्ष चियापान कार्यक्रम गर्दैंनौं,” उनले भने । 

सत्तारुढ नेपाली कांग्रेसले पनि यस अघि नै चियापान नगर्ने निर्णय गरिसकेको छ । वि.सं. २०३५ सालदेखि नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा बडादसैँको सन्दर्भमा चियापान थालनी गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement