खेल
काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले जारी भारत र माल्दिभ्सबीचको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ ।
खेलको ३३औँ मिनेटमा भारतका लागि मानविर सिंहले गोल गरेका थिए । तर, खेलको ४५औँ मिनेटमा माल्दिभ्समा अलि अश्फाकले गोल फर्काए ।
जारी खेलको विजेता टिम फाइन प्रवेश गर्नेछ । फाइनलमा विजेता टिमले नेपालको सामना गर्ने छ ।
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८ २२:५०
प्रतिक्रिया दिनुहोस्