site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घान्द्रुकमा जिप दुर्घटना, ८ जना गम्भीर घाइते
SkywellSkywell

पोखरा । पोखराको घान्द्रुकमा भएको जिप दुर्घटनामा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार उनीहरुलाई दुईवटा एम्बुलेन्समा राखेर थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

८ जनाकै अवस्था गम्भीर रहेको उनले बताए । 

KFC Island Ad
NIC Asia

ग१ज ६९०० नम्बरको जिप कलाभीरबाट मोदी खोलामा खसेको थियो । उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो ।

पोखराबाट एउटा अर्को साधनमा गएका यात्रु नयाँपुलबाट उक्त जिपमा गएका थिए । घाइते कसैको पनि पहिचान खुलेको छैन । सामान्य घाइते एकजनाको भने नयाँपुलस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro