site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश सरकार जालझेलको सिकार भयो : मुख्यमन्त्री राउत
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । प्रदेश नम्बर–२ प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।

पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार जालझेलको सिकार भइरहेको बताएका छन् । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम’का सम्बन्धमा उठेका सवालहरूको जवाफ दिँदै उनले प्रदेश सरकार जालझेल र षड्यन्त्रको सिकार भइरहेको बताएका हुन् ।

Agni Group
NIC Asia

उक्त कार्यक्रमअन्तर्गत साइकल वितरण नीति, नियम र बजेट कार्यक्रमानुसार सञ्चालन भएको उनले दाबी गरे । “ईबिडिङअनुसार भएको छ । नियमानुसार भएको छ । त्यसको बजेट व्यवस्थापन तपाईंहरूले नै गर्नुभएको छ,” उनले भने, “तपाईंहरूको जिज्ञासा हामीले समेटेकै छौँ । साइकलको वेट पनि बढाइएको छ । फरक दररेटमा इस्टिमेट फरकको कारण भएको छ ।”

मुख्यमन्त्री राउतले आफ्नो सम्बोधनको अधिकांश समय उक्त कार्यक्रमबारे प्रष्ट गर्न खर्चिए । छोरी बिमा विभिन्न कारण रोकिएको उनले उल्लेख गरे । प्रदेशवासीको असीमित आकांक्षा पूरा गर्नु चुनौतीपूर्ण भएको उनको भनाइ छ ।

Global Ime bank

उनले कर्मचारीको असहयोग र महिनैपिच्छैको सरुवाले काम गर्न नसकेको जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu