site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशमन्त्री भन्छन्– बदला लिन्छु भनेकै हो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रदेश नम्बर २ का मन्त्री तथा कांग्रेस नेता वीरेन्द्र सिंहले आफूलाई सांसद अमरेशकुमार सिंहले हातपात गर्न खोजेको आरोप लगाएका छन् ।

उनले आफूलाई असार ५ गते पार्टी कार्यालय सानेपामा हातपात गर्न खोजेको आरोप लगाएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सानेपामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सर्लाहीमा अमरेश कुमार सिंहकै कारण अधिवेशन प्रभावित भएको बताए । 

आफ्नो जिल्लामा क्रियाशीलमा कुनै विवाद नभएको उनले बताए । पत्रकारहरुसँगको कुराकानीमा अमरेशले आफूलाई कार्यकर्ता लगाएर हातपात गर्न खोजेपछि त्यसको बदला लिन्छु भनेर बोलेको स्वीकार गरे । 

Royal Enfield Island Ad

“हो म माथि हमला हुन खोजेपछि त्यसको बदला लिन्छु भनेकै हो म त्यो स्वीकार गर्छु,” उनले भने । 

आफूलाइ अमरेश सिंहका कार्यकर्ताले आक्रमण गर्न खोजेपछि आफूले प्रतिकार मात्र गर्न खोजेको उनको दाबी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro