site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आमाका लागि मोदीको शोक सन्देशले भावुक बने अक्षय
फाइल तस्बिर ।

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार आमाको निधनको दुईदिन पछि नै काममा फर्किसकेका छन् । आमा गुमाउनुको पीडा हुँदाहुँदै पनि आफ्नो जिम्मेवारीतिर लम्किएका उनी आमालाई सम्झिएर भावुक भएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको निधनमा लामो शोक सन्देश पठाएपछि उनी भावुक बनेका हुन् ।
 
अक्षयले प्रधानमन्त्री मोदीको शोक सन्देशलाई ट्विटमार्फत पनि सेयर गरेका छन् । पत्र ट्विट गर्दै अक्षयले लेखेका छन्, “आमाको निधनपछि पाएको सबै शोक सन्देशका लागि आभारी छु । माननीय पीएमको अदभूत इशाराप्रति पनि आभारी छु, जसले मेरो दिवंगत अभिभावकका लागि समय मिलाएर आफ्नो भावना व्यक्त गरे । यो आनन्दको शब्द सधैँ मेरो साथमा रहने छ ।”

प्रधानमन्त्रीले अक्षय कुमारलाई सान्त्वना दिँदै लामो पत्र पठाएका छन् । नवभारत टाइम्सबाट ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro