site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलनमा
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापन कर्मचारी सेवा विनियमावली विपरीत चलेको भन्दै कर्मचारी आन्दोलित भएका छन् । व्यवस्थापकीय सूधारका विभिन्न मागहरू राख्दै कर्मचारी युनियनले व्यवस्थापनलाई ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनमा उत्रिएको हो ।

आफ्ना मागहरू पूरा नगरे कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । कर्मचारी सरुवा/बढुवा लगायतका विषयहरू विनियमावली बमोजिम पारदर्शी ढंगले हुनुपर्ने लगायतका माग कर्मचारीहरूको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro