site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतीय फुटबल टोली स्वदेश फिर्ता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोली स्वदेश फर्र्किएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाल आएको भारतीय टोली सोमबार बिहान भारत प्रस्थान गरेको हो । भारतीय टिम बिहान ११ः५ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

भारतले नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलको थियो । जसमा भारतले एक खेल बराबरी खेलेको थियो भने एक खेलमा जितको नतिजा निकालेको थियो ।
 
पहिलो खेलमा १–१ गोलको नतिजा निकालेको भारतले दोस्रो खेलमा २–१ गोलको जित निकालेको थियो । 
भारतीय टिम अगस्ट ३० मा नेपाल एक थिए ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement