देश
काठमाडौं । पर्वतको दुर्लुङमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । दुईजना हराइरहेका प्रहरीले जनाएको छ ।
लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा एकै घरका तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
हराइरहेका दुईजनाको खोजी भइरहेको बुढाथोकीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८ ०८:५५
प्रतिक्रिया दिनुहोस्