site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युरोपा लिग : लेस्टर सिटी र नापोली एकै समूहमा

काठामाडौं । इङ्लिस प्रिमियर लिगको क्लब लेस्टर सिटी र इटालियन सिरी ‘ए’ क्लब नापोली युरोपा लिगमा एकै समूहमा परेका छन् । शुक्रबार भएको ‘ड्र’ मा दुई क्लब एकै समूहमा परेका हुन् । त्यस्तै, स्टेभन जोरार्डको रेन्जर्स र लियोन एकै समूहमा परेका छन् । 

इङ्लिस प्रिमियर लिगको अर्को क्लब वेस्ट ह्याम समूह ‘एच’मा परेको छ । त्यस समूहमा डाइनामो जाग्रब, जेन्क र र्यापिड विन छन् । जर्मन क्लब बायर लेभरकुसेन, स्पेनिस ला लिगाको क्लब रियाल बेटिस, सेल्टिक र फेरेन्कभारोस एकै समूह ‘जी’ मा परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

युरोपा लिग :
समूह ‘ए’– लियोन, रेन्जर्स, स्पार्टा प्राग, ब्रोन्डबी
समूह ‘बी’– मोनाको, पीएसभी आइण्डहोभेन, रियाल सोसिडाड, स्टर्म ग्राज
समूह ‘सी’– नापोली, लेस्टर सिटी, स्पार्टक मस्को, लेगिया वार्सा
समूह ‘डी’– ओलम्पिकोस, इन्ट्राच फ्रांकफर्ट, फेनेरबास, रोयल एन्टवर्प
समूह ‘ई’– लाजियो, लोकोमोटिभ मस्को, मार्से, गालाटासारे
समूह ‘एफ’– ब्रागा, रेड स्टार बेलग्रेड, लुडोगोरेट्स, मिड्टजेल्यान्ड
समूह ‘जी’– बायर लेभरकुसेन, सेल्टिक, रियाल बेटिस, फेरेन्कभारोस
समूह ‘एच’– डाइनामो जाग्रब, जेन्क, वेष्टह्याम, र्‍यापिड विन


Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय