अर्थ व्यवसाय
काठमाडौं । बेस्ट फाइनान्सले काठमाडौंको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाइनान्सले न्युरोड, पिपलबोटस्थित रमा गृह भवनमा शाखा स्थानान्तरण गरेको हो ।
नँया शाखा कार्यालयको उदघाटन संस्थाका सञ्चालक समितिका महिला सञ्चालक सुशिला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवम् व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रूपमा गरे ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८ १८:५५
प्रतिक्रिया दिनुहोस्