site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनभीए भलिबल च्याम्पियनसिप असोजमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आउँदो असोजमा हुने भएको छ ।

आयोजक नेपाल भलिबल संघले छैटौँ संस्करणको च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिता राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट रहेको जनाइएको छ ।

क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलाको शीर्ष ६ टोलीले क्लब लिगमा स्थान बनाउनेछन् । क्लब लिग आउँदो चैतमा आयोजना हुने संघले जनाएको छ ।

Global Ime bank

संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरेको छ । अब विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउनेछन् । तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC