राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले रिसोर्टमा लगेर सांसद किनबेच गरेको आरोप लगाएका छन् ।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । “रिसोर्टमा लगेर सांसद किनबेच गर्ने ? तीन दिनदेखि ढोक्सेमा हालेर आयोग पुर्याउने ? यो अपहरणकारी काम हो ।”
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८ १२:४४
प्रतिक्रिया दिनुहोस्