site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु (फाेटाेफिचर)
तस्बिर : हरिश जंग क्षेत्री/बाह्रखरी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । क्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा बिहीबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले अभ्यास थालेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा दाेस्राे सातामा ओमानमा हुनेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू : 
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ, रोहित कुमार पौडेल ।

Global Ime bank

तस्बिरहरू : हरिश जंग क्षेत्री/बाह्रखरी

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  २२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement